Logo

Jul 28 2026 | २०८३ साउन १२ गते

images
  • मंगलबार, साउन १२ २०८३
images
images

बढ्यो सुनचाँदीको भाउ


मसिनाखबर
  • 1.3K
    SHARES

  • बढ्यो सुनचाँदीको भाउ

    काठमाण्डौ - आज सुनचाँदीको भाउ सामान्य बढेको छ । 

    आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो । 

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।  चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो । 

  • सम्बन्धित विषय:

  • # masinakhabar
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    © copyright 2014-2022 and all right reserved to mashinakhabar.com   |   Site By : SobizTrend